- विष्फाेट न्युज
धरान,१८ असाेज: पूर्व सैनिक एकता परिषद धरानकाे साधारण सभाले नयाँ नेतृत्व चयन गरेकाे छ ।
साधारण सभाले बलराम राईकाे अध्यक्षमा नयाँ कार्यसमिति चउन गरेकाे छ ।
समितिकाे उपाध्यक्ष दल बहादुर मगर ,महासचिवमा कृत बहादुर दर्नाल, उदय कुमार श्रेष्ठ र काेषाध्यक्षमा नन्दराज घिमिरे निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यहरू कैलास खत्रि,लक्ष्मि थापा,भक्त बहादुर लिम्बू, प्रेेम कुमार लिम्बू ,चित्र बहादुर मगर र विरलक्षि राई रहेका छन ।
नव निर्वाचित समितिलाई धरानका मेयर अईन्द्र विक्रम वेघाले प्रमाण पत्र प्रदान गरेका थिए ।




















